TodayPati

कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमण

टुडेपाटी-
जनकपुरधाम, असोज २० गते ।

नेपालका चर्चित कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कालकार आचार्यले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

Sponsored

उनले आफूहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन् ।

आचार्यले आफूहरुको सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन समेत आग्रह गरेका छन् । सबैलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न उनले आग्रह समेत गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *