TodayPati

प्रदेश ५ को नाम ‘लुम्बिनी’ तुई तिहाइ मतले पारित

टुडेपाटी

भैरहवा, असोज २० गते ।

प्रदेश ५ को राजधानी देउखुरीपछि नाम पनि दुईतिहाइले पारित भएको छ । प्रदेश ५ को नाम ‘लुम्बिनी प्रदेश’ राख्ने प्रस्ताब दुई तिहाई बहुमतले पारित भएको हो ।

Sponsored

नाम लुम्बिनी प्रस्तावमा पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको छ । प्रदेश सभामा रहेका ८७ मध्ये ८३ जना सांसद मतदानमा सहभागी भएका थिए ।

प्रदेश ५ सभाको मंगलबार मतदान प्रक्रिया मार्फत प्रदेशको राजधानी दांगको देउखुरी भालुवाङ् र नाम ‘लुम्बिनी प्रदेश’ बहुमतले पारित भएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *