TodayPati

डिजेल र मट्टी तेलको भाउ घट्यो

टुडेपाटी-
काठमाडौं, असोज १५ गते ।

डिजेल र मट्टीतलेको मूल्य घटेको छ ।

नेपाल आयल निगमलले बिहीबार राती १२ बजेबाट लागू हुने गरी प्रति लिटर १ रुपैयाँ मूल्य घटाएको हो ।

Sponsored

अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको मूल्य ८९ रुपैयाँ कायम भएको छ भने पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य यथावत राखेको निगमले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *