TodayPati

भारतीय प्रधानमन्त्री मोदी संसारका १०० प्रभावशाली व्यक्तिको सूचीमा, टप १० मा को-को ?

टुडेपाटी-

जनकपुरधाम, असोज ७ गते ।

अमेरिकाको टाइम म्यागेजिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसारका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । तर टाइमले उनलाई मुश्लिम माथि भने मोदीले राम्रो नजरले नहेरेको भन्दै टिप्पणी समेत गरेको छ ।

Sponsored

मोदी बाहेक भारतीय अभिनेता आयुष्मान खुराना पनि यो लिस्टमा समावेश छन् ।

लिस्टमा सामेल रहेका १० व्यक्तिहरु

अमेरिकी अमेरिकी राष्ट्रपति ट्रम्प,

Sponsored

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,

अमेरिकाका राष्ट्रपतिका उम्मेद्वार जो बाइडेन,

अमेरिकाकी उपराष्ट्रपति उम्मेद्वार कमला ह्यारिस,

अमेरिकाको हाउस अफ रिप्रेजेंटेटिभकी स्पिकर न्यान्सी पेलोसी,

चीनका राष्ट्रपति शी जिनपिङ,

जापानकी टेनिस खेलाडी नाओमी ओसाका,

गुगलका सीईओ सुन्दर पिचाई,

अचिनेता आयुष्मान खुराना

र क्याम्ब्रिज विश्वविद्यालयका क्लिनीकल माइक्रोबायोलोजी प्रफेसर रविन्द्र गुप्ता रहेका छन् । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

2 thoughts on “भारतीय प्रधानमन्त्री मोदी संसारका १०० प्रभावशाली व्यक्तिको सूचीमा, टप १० मा को-को ?

  • September 23, 2020 at 10:29 am
    Permalink

    हाम्रो प्रभावशाली नेता ओलिजी को नाम कतै भेटियेन हो छाप्न छुट्यो कि ?

    Reply
  • September 23, 2020 at 10:30 am
    Permalink

    म्रो प्रभावशाली नेता ओलिजी को नाम कतै भेटियेन हो छाप्न छुट्यो कि ?

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *