TodayPati

नेपालमा अहिलेसम्मकै ठूलो संख्यामा २ हजार बढी कोरोना संक्रमित थपिए

टुडेपाटी-
जनकपुरधाम, असोज २ गते ।

नेपालमा आजसम्मकै अत्यधिक संख्यामा कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ ।


या नेपालमा एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० हजार ५९३ पुगेको छ भने आज नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ ।

Sponsored

पछिल्ले २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४३ हजार ८२० रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *