टुडेपाटी-
जनकपुरधाम, असोज २ गते ।
जनकपुर जयनगर सञ्चालन गर्न भारतमा निर्माण गरी आज जनकपुर ल्याउन लागिएको दुईसेट रेलको भित्रि र बाहिरी आवरण यस्तो छ ।
भित्रिका बस्ने सिट, शौचालयहरु निकै आकर्षक देखिन्छ ।
Sponsored
तस्वीरहरु : रेल विभागका महा निर्देशक बलाराम मिश्रको फेसबुकबाट