TodayPati

३४ उपसचिवको सरुवा : जनकपुर उपमहानगरपालिका सहित प्रदेश २ मै १७ जनालाई खटाइयो

टुडेपाटी

जनकपुरधाम, असोज २ गते ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ ।

Sponsored

मंगलबार २५ र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरिएको छ ।

अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाइएको छ ।

उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्रालय अन्तर्गत कार्यरत प्रदशनी कुमारीलाई प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

Sponsored

यस्तै सोही मन्त्रालयमै कार्यरत रहेका विनोद कुमार खडकालाई जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा सरुवा गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *