टुडेपाटी महोत्तरी, फागुन ९ गते । आज भगवान् शिवको पूजा(आराधना गरी शिवालयहरुमा महाशिवरात्रि मनाइँदै छ । बिहानैदेखि देशका विभिन्न शिवालयमा दर्शनार्थीको भिडभाड छ । यस्तै महोत्तरीको जलेश्वरस्थ्ति जलेश्वरनाथ मन्दिरमा विहानैदेखि पुजा तथा दर्शनकालािग भक्तजनको घुँइचो छ ।