TodayPati

किसानलाई मलखाद दिन माग गर्दै सर्लाहीमा जनमत पार्टी लागातार तेस्रो दिन आन्दोलनमा

टुडेपाटी

सर्लाही, भदौ ११ गते ।

जनमत पार्टी सर्लाहीले किसानलाई तत्काल स्थानीयह तहरुसँग मलखाद उपलब्ध गराउन माग गर्दै पाँच बुँदे माग सहित लगातार तेस्रो दिन विरोध प्रदर्शन गरेको छ ।

Sponsored

बलरा नगरपालिका, गोडैता नगरपालिका, रामगर गाँउपालिकाका स्थानीय तथा जनमत पार्टीका समबन्धित वडाका नेता तथा कार्यकर्ता लगातार तेस्रो दिन विरोध गर्दै धर्नामा बसकोे जनमत युवासंघका जिल्ला अध्यक्ष विवेक शर्माले जानकारी दिए ।

वेरोजगारलाई रोजगार देउ, रोजगार नदिए वेरोजगारी भत्ता देउ, वैकल्पीक शिक्षा निति लागू गर, विद्यार्थीलाई घर घरमा पढ्ने वतावरण तयार गर, नगरीकको स्वास्थसँग लापरबाही गर्न पाईँदैन, व्यापार सहजी करण गर, कला बजारी बन्द गर लगायतका माग अघि सार्दै आन्दोलनमा उत्रेको उनले बताए ।

माग पूरा नहुन्जेल आन्दोलन जारी राख्ने जनमत पार्टीले चेतावनी दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *