TodayPati

धनुषामा पुन: ७ दिन लकडाउन थप

टुडेपाटी-
जनकपुरधाम, भदौ ७ गते ।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेपछि धनुषामा पुन : एक साता थपिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले अाईतबार पुन : धनुषा जिल्ला भरि एकसाता लकडाउनको समय थपेको हो ।

कोरोना समुदायमा फ‌ैलिएपछि गएको साउन ३२ गते राति १३ बजेदेखि जिल्ला भरि लकडाउन गर्ने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको थियो ।

Sponsored

सो समयावधि अाइतबार राति १२ बजेदेखि समाप्त हुन लागेपछि अाज पुन: ७ दिन लकडाउन थप गरेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *