TodayPati

सप्तरीमा विषालु सर्पले डस्दा एक किशोरको ज्यान गयो

शुभनारायण यादव-
सप्तरी, साउन २३ गते ।

सप्तरीमा विषालु सर्पले डस्दा शुक्रबार एक किशाेरकाे मृत्यु भएको छ । राजविराज नगरपालिका १६ स्थित बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देवको सर्पडे डस्दा मृत्यु भएको हो ।

किशोरलाई घर नजिकै विषालु सर्प डसेपछि उपचारको लागि राजविराज स्जित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा लाग्दा उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *