TodayPati

बीरगञ्जमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, अधिकांस सेनाका कर्मचारी

टुडेपाटी-

बीरगञ्ज, साउन २२ गते ।

वीरगञ्जमा थप ४३ जना कोराना संक्रमित व्यक्ति फेला परेका छन् ।

Sponsored

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका ४०, रौतहट, बारा र महोत्तरीका एक एक जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन कुमार उपाध्यायले जानकारी दिए। गएराति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको उपाध्यायको भनाइ छ।

कोरोना देखिनेमा नेपाली सेनाका कर्मचारी बढी छन भने संक्रमितको उमेर २० देखि ४० वर्ष रहेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *