TodayPati

सप्तरीमा कोरोनाबाट थप २८ जनाको मृत्यु (विवरण सहित)

टुडेपाटी

जनकपुरधाम, जेठ ७ गते ।

सप्तरीमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ ।

Sponsored

प्रदेश २ स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको सप्तरी जिल्लाको तथ्यांक अनुसार थप २८ जनाको मृत्यु भएको हो ।

१० दिन यता कोरोनाबाट सप्तरीमा २८ जनाको मृत्यु भएको विवरण निर्देशनालयले शुक्रबार अध्यावधिक गरेको छ ।

यस्तो छ मृतकको विवरण

Sponsored

No description available.
No description available.
No description available.

तस्वीर : अन्नपूर्णपोस्टबाट

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “सप्तरीमा कोरोनाबाट थप २८ जनाको मृत्यु (विवरण सहित)

  • May 22, 2021 at 4:40 am
    Permalink

    महोदय नमस्कार,
    टुडे पाटीमा अन्नपूर्ण पोस्ट्को फोटो हुबहु छाप्नु भएछ । कि त साभार लेखनु भएको भए हुने थियो । अब सच्याउनु हुन्छ कि हटाउनु हुन्छ यहाँको विवेकको कुरा हो ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *