TodayPati

सप्तरीका दलित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

शुभ नारायण यादव-

सप्तरी, असार १२ गते ।

सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न. ५ लाेखरमका दलित बालबालिकाहरुलाइ शेक्षिक सामग्री अाज वितरण गरेकाे छ ।

Sponsored

दलित बालबालिकाहरुलाई शैक्षिक स्तर उतिर्ण कायर्म अन्तगृत अाब त्यहाका झण्डै १५० दलित बालबालिकाहरुलाइ साे सामग्री वितरण गरेकाे वडाअध्यक्ष शिव शङकर पण्डितले जानकारि दिनुभयाे । उहाका अनुसार अहिले पनि समाजमा दलित बालबालिकाहरु शिक्षाको पहुचबाट टाढा रहेकाले यसलाई मध्यनजर गरि ती दलित बालबालिकालाई शिक्षामा पहुच पुयाृृउने उदेश्यले साे सामग्री वितरण गरेकाे बताउनुभयाे ।

त्यहाका दलित बालबालिकालाई कापि ,पेन्सिल ,डटपेन ,कटर ,इरेजर लगायतका सामग्रीहरु वितरण गरेका छन । सप्तरिमा अधिकाश दलित बालबालिकाहरु अाथिृक अवस्थाका कारणले गदाृ शिक्षाको पहुचबाट टाढा रहेकाे अवस्थामै यस्तो कायृकमले दलित बालबालिकाहरुकाे शिक्षामा पहुच हुने विश्वास स्थानिय अभिभावक मकसुदन पासपानकाे भनाइ रहेकाे छ । त्यस्तै खासगरि दलित बालबालिकाहरुलाइ शेक्षिक स्तर सुधानृका लागि अझे शिक्षा क्षेत्रमा थप लगानि गनेृ प्रतिबद्धता वडाअध्यक्ष पण्डितले व्यक्त गनुृभएकाे छ ।

यहाका कुने पनि दलित समुदायका बालबालिकाहरु शेक्षिक सामग्री अभाव अथवा अाथिृक अभावका कारणले उच्च शिक्षा हासिल गनृबाट बन्चित हुन नदिनका लागि वडाबाट शिक्षाक्षेत्रमा थप बजेट लगानि गनेृ विश्वास वडाअध्यक्षले ब्यक्त गनुृभएकाे छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *