TodayPati

मधेश प्रदेशः करेन्ट लागेर कामदारको मृत्यु

टुडेपाटी–
सप्तरी, असार २३ गते ।

सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ७ बजेको समयमा सप्तरीको छिन्मस्ता गाउँपालिका ५ स्थित मुसहरी टोलमा बाटोको ढलान कार्यमा संलग्न कामदारको रुपमा काम गर्ने २७ वर्षीय रामेश्वर मंडलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *