TodayPati

गढिमाईका हरेक व्यक्तिलाई फ्रि मा एम्बुलेन्स सेवा, गरिबलाई एक लाखसम्म उपचार खर्च

टुडेपाटी-

बारा, चैत २९ गते ।

बाराको गढिमाई नगरपालिकाले नगर क्षेत्रका बासिन्दालाई नि : शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेको छ ।

Sponsored

त्यसका लागि दुई जना एम्बुलेन्स चालक चौबिसैं घण्टा तयारी अवस्थामा राखिएको र विरामीलाई वीरगञ्ज, चितवन र काठमाडौंसम्म पुर्‍्याउन खर्च पालिकाले ब्यहोर्ने जनाइएको छ ।

घातक रोग लागेका बिरामी र अति विपन्नहरुका लागि २५ हजारदेखी १ लाख रुपैयाँसम्म उपचार खर्च पनि पालिकाले उपलब्ध गराउने दाबी नगर प्रमुख उपेन्द्र प्रसाद यादवले गर्नुभएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *