TodayPati

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण

टुडेपाटी-
जनकपुरधाम, भदौ ९ गते ।

जिल्ला प्रशासन कार्यालय धनुषाका एकजना प्रशासकयि अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका ३० वर्षीय प्रशासकीय अधिकृत किरण कुमार मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

Sponsored

एक हप्ता अघि स्वाब संकलन गराई विदामा बसेका मिश्रको मंगलबार आएको रिपोर्टमा उनी संक्रमित भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाईले जानकारी दिए ।

संक्रमण पुष्टि भईसकेपछि उनि अहिले होम आइसोलेसनमा छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *